Online Bible

- Reklamy -




१ शमूएल 14:17 - पवित्र बाइबल

17 शाऊलले आफ्ना छेवैमा भएका सैनिकहरूलाई भने, “सैनिकहरूको गन्ती गर। म यो जान्न चाहन्छु कि कसले छाउनी छोडे।” तिनीहरूले गन्ती गरे। छाउनीमा जोनाथन र तिनका सहायक थिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब शाऊलले को-को छैनन्‌ भनी जान्‍नलाई गन्‍ती लिए, अनि जोनाथन र तिनका हतियार बोक्‍नेलाई हाजिर नभएका भेट्टाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यसकारण शाऊलले आफ्‍ना मानिसहरूलाई भने, “सिपाहीहरूको गन्‍ती लिएर को-को छैन हेर।” तिनीहरूले त्‍यसै गरे अनि जोनाथन र उनको हतियार बोक्‍ने केटा रहेनछन् भनी पत्ता लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “दलहरूलाई भेला गर, र हामीलाई कसले छोडेर गएको छ, हेर।” जब तिनीहरूले सबैलाई भेला गरे, र जोनाथन र तिनका हतियार बोक्ने त्यहाँ रहेनछन्।

Viz kapitola kopírovat




१ शमूएल 14:17

Následuj nás:

Reklamy


Reklamy