Online Bible

- Reklamy -




१ शमूएल 14:16 - पवित्र बाइबल

16 शाऊलका रक्षकहरूले बिन्यामीन देशको गिबामा भएका पलिश्ती सैनिकहरू चारै दिशातिर भाग-भाग गरेको देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 बेन्‍यामीनको गिबाको पहरामा बस्‍ने शाऊलका मानिसहरूले पलिश्‍तीको दललाई खलबलिएर जताततै कुदिरहेको देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 बेन्‍यामीनी इलाकाको गिबामा पहरा दिएर बसेका शाऊलका मानिसहरूले पलिश्‍तीहरू डरले भाग्‍दै गरेका देखे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 बेन्यामीनको गेबामा भएका शाऊलका पहरा गर्ने मानिसहरूले पलिश्ती योद्धाहरू चारैतिर डरले भागिरहेका देखे।

Viz kapitola kopírovat




१ शमूएल 14:16

Následuj nás:

Reklamy


Reklamy