Online Bible

- Reklamy -




१ शमूएल 14:15 - पवित्र बाइबल

15 मैदान, छाउनीमा र किल्लामा भएका सबै पलिश्ती सैनिकहरू डराउन थाले। यहाँसम्म भयो कि पलिश्तीहरूका वीरभन्दा वीर सैनिक पनि डराए। जमीन काम्यो र पलिश्ती सैनिकहरू साह्रै नै डराए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब छाउनी र रणभूमिमा भएको जम्‍मै सेनामा आतङ्क छायो। चौकीमा र लुट्‌नेहरूका दलमा भएका मानिसहरू पनि भयभीत भए। जमिनै काँप्‍यो, र उनीहरूमा आतङ्क बढ़्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 गाउँ-बस्‍तीमा बास गर्ने सबै पलिश्‍तीहरू डराए, छाउनीमा बसेका छापामार र सिपाहीहरू डरले काँमे, पृथ्‍वी हल्‍लियो र एउटा ठूलो आतङ्क मच्‍चियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब समस्त योद्धाहरूमा अर्थात् छाउनी, खेत र चौकीमा भएका सेनाहरू, र छापा मार्ने दलमा भएका मानिसहरूका बीचमा आतङ्क फैलियो, र जमिन हल्‍लियो। अनि यो परमेश्‍वरद्वारा पठाइएको ठूलो आतङ्क थियो।

Viz kapitola kopírovat




१ शमूएल 14:15

Následuj nás:

Reklamy


Reklamy