Online Bible

- Reklamy -




१ शमूएल 14:13 - पवित्र बाइबल

13-14 जोनाथन हात खुट्टा टेकेर पहाडमाथि उक्ले। तिनका सहायक पनि पछि लागे। जोनाथन र तिनका सहायकले पलिश्तीहरूलाई आक्रमण गरे। पहिलो आक्रमणमा तिनीहरूले बीसजना पलिश्तीहरूलाई आधा एकर जमीनमा मारे। जोनाथनले उसको अघाडि आएकाहरूसित लडाई गरिनै रहे। पछाडिबाट तिनका सहायक आए अनि घाईतेहरूलाई मारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तब जोनाथन चार हात-खुट्टा टेक्‍दै माथि चढ़े, अनि तिनका हतियार बोक्‍ने मानिस पनि तिनका पछिपछि लागे। ती पलिश्‍तीहरू जोनाथनको प्रहारमा ढले, र तिनको पछि आउने हतियार बोक्‍नेले उनीहरूलाई खतम पार्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 जोनाथन हात र घुँडा टेकी घाटीबाट उक्‍ली उँभो आए र जोनाथनको पछि-पछि त्‍यो केटा पनि आयो। जोनाथनले हमला गरेर पलिश्‍तीहरूलाई ढाले र त्‍यो केटाले तिनीहरूलाई मार्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 जोनाथन हातखुट्टा टेक्दै उकालो चढे, र तिनको हतियार बोक्ने पनि तिनको पछि-पछि गयो। पलिश्तीहरू जोनाथनको सामु ढले, र तिनको हतियार बोक्नेले तिनीहरूलाई पछिल्तिरबाट मार्‍यो।

Viz kapitola kopírovat




१ शमूएल 14:13

Následuj nás:

Reklamy


Reklamy