१ शमूएल 13:7 - पवित्र बाइबल7 कोही हिब्रूहरू त यर्दन नदी पार गरेर गाद अथवा भागेर गिलाद तिर पुगे। शाऊल भने गिलगालमा नै थिए। तिनका सम्पूर्ण सैनिकहरू डरले कामिरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 कोही हिब्रूहरू यर्दन नदी पार गरेर गाद र गिलादका जिल्लाहरूमा पनि भागे। तर शाऊलचाहिँ गिलगालमा नै बसिरहे र उनका पछि लागेका सबै मानिसहरू डरले काँप्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अरू इस्राएलीहरू यर्दन नदी पार गरी गाद र गिलादका इलाकामा गए। शाऊल गिलगालमा थिए अनि तिनीसित भएका मानिसहरू डरले काँम्दै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 कति हिब्रूहरू यर्दन नदी तरेर गाद र गिलादका इलाकाहरूतिर पनि गए। शाऊलचाहिँ गिलगालमा बसिरहे। अनि तिनीसँग भएका सम्पूर्ण दलहरू डरले काँपिरहेका थिए। Viz kapitola |