१ शमूएल 13:6 - पवित्र बाइबल6 इस्राएलीहरूले बुझे कि तिनीहरू खतरामा थिए। तिनीहरूलाई पलिश्तीहरूले धेरा हालेका थिए अनि तिनीहरू गुफा चर्कीएको चट्टानमा दगुरेर गए कुवा र अरू दुलोहरू तिर लुके। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 इस्राएलीहरू घोर सङ्कष्टमा परे, किनभने तिनीहरू साह्रै पेलिए। यसैले तिनीहरू ओड़ार र झाड़ीहरूमा, चट्टानका बीच-बीचमा, र खाड़लहरू र इनारहरूमा लुके। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यसपछि तिनीहरूले इस्राएलीहरूलाई घोर निराशालाग्दो अवस्थामा पारे। कति इस्राएलीहरू ओडार र झाडीहरूमा वा चट्टानका बीच वा खाडल र कुवाहरूमा लुके। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब इस्राएलका मानिसहरूले आफ्नो अवस्था सङ्कष्टपूर्ण भएको, र तिनीहरूका सेनाहरू दबाबमा परेको देखे, तब तिनीहरू गुफा र पोथ्राहरूमा, चट्टानहरूमा, खाडल अनि इनारहरूमा लुके। Viz kapitola |