१ शमूएल 13:22 - पवित्र बाइबल22 यसर्थ युद्धका दिनहरूमा शाऊलका सैनिकसित न त फलामको तरवार थियो न त भाला नै। खालि शाऊल र तिनका छोरा जोनाथनसित फलामको हतियार थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसैले जब युद्ध सुरु भयो तब शाऊल र जोनाथनको पछि लाग्ने कुनै मानिसको पनि तरवार वा भाला थिएन। केवल शाऊल र जोनाथनसित मात्र हतियार थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 यसकारण लडाइँ भएको दिन शाऊल र तिनको छोरो जोनाथनबाहेक अरू कुनै इस्राएली सिपाहीका हातमा तरवार वा भाला थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यसकारण लडाइँको दिनमा शाऊल र जोनाथनसँग भएका कुनै पनि योद्धाको हातमा तरवार र भाला थिएन। तर शाऊल र तिनका छोरा जोनाथनसँग मात्र हतियार थियो। Viz kapitola |