१ शमूएल 13:21 - पवित्र बाइबल21 पलिश्ती लोहारहरूले फाली र कोदालोमा साँध लगाउन शेकेलको दुइ-तिहाई चाँदी लिन्थे भने बञ्चरो र गोरू धपाउने अंकुसे मिलाउनलाई शेकेलको एक-तिहाईं लाग्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 एउटा फाली वा कोदालो उध्याउने दाम शेकेलको दुई-तिहाइ, र गोरु धपाउने अंकुसे मिलाउन र बन्चरो उध्याउनलाई शेकेलको एक-तिहाइ लाग्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 बन्चरो उध्याउन र गोरु धपाउने अङ्कुसे मरमत गरेको एक सिक्का तिर्नुपर्थ्यो अनि हलोकोदालो उध्याउन दुई सिक्का।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 फाली र कोदालो धारिलो बनाउन दुई तिहाइ शेकेल तिर्नुपर्थ्यो। अनि अङ्कुसे र बन्चरो उध्याउन एक तिहाइ शेकेल तिर्नुपर्थ्यो। Viz kapitola |