Online Bible

- Reklamy -




१ शमूएल 13:20 - पवित्र बाइबल

20 पलिश्तीहरूले मात्र हात हतियारमा उध्याउँथे। यदि इस्राएलीहरूलाई आ-आफ्ना हात हतियार जस्तै, फाली, कोदालो, बञ्चरो र हँसिया उध्याउँनु पर्यो भने तिनीहरू पलिश्तीहरू भएको मै जानुपर्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 आ-आफ्‍नो फाली, कोदालो, बन्‍चरो र हँसिया पनि इस्राएलीहरूले पलिश्‍तीहरूकहाँ उध्‍याउन जानुपर्थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 (इस्राएलीहरू आफ्‍ना फाली, कोदालो, बन्‍चरो र हँसियाहरू सान लगाउन पलिश्‍तीहरूकहाँ जानुपर्थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 यसकारण सारा इस्राएलीहरू आफ्ना फाली, कोदालो, बन्चरो र हँसियाहरू उध्याउन पलिश्तीहरूकहाँ नै जानुपर्थ्यो।

Viz kapitola kopírovat




१ शमूएल 13:20

Následuj nás:

Reklamy


Reklamy