१ शमूएल 13:2 - पवित्र बाइबल2 तिनले इस्राएलबाट 3,000 पुरूषलाई छाने। त्यसमध्ये 2,000 पुरूष मिकमाशमा बेतेलको पहाडी प्रदेशमा रहनथाले। त्यहाँ 1,000 मानिसहरू बिन्यामीनको अन्तरगत गिबामा जोनाथनसित रहनथाले। बाँकी रहेका सैनिकहरूलाई घर पठाइदिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 शाऊलले इस्राएलका तीन हजार मानिसहरूलाई चुने— दुई हजार उनीसँग मिकमाशमा र बेथेलको पहाड़ी देशमा थिए, र एक हजार जोनाथनसँग बेन्यामीनको गिबामा थिए। बाँकी मानिसहरूलाई चाहिँ उनले घरमा पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 शाऊलले तीन हजार मानिसहरू चुने र आफूसित मिकमाश र बेथेलको पहाडी देशमा दुई हजार राखे र आफ्नो छोरो जोनाथनसँग बेन्यामीन कुलको इलाकाभित्र गिबामा एक हजार पठाए। बाँकी मानिसहरूलाई शाऊलले घर फर्काइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 शाऊलले इस्राएलबाट तीन हजार मानिसहरूलाई चुने; जसमा दुई हजार शाऊलसँग मिकमाशमा र बेथेलको पहाडी मुलुकमा थिए। अनि एक हजारचाहिँ बेन्यामीनको गेबामा जोनाथनसँग थिए। बाँकी मानिसहरूलाई चाहिँ शाऊलले आ-आफ्ना घरमा पठाइदिए। Viz kapitola |