Online Bible

- Reklamy -




१ शमूएल 13:19 - पवित्र बाइबल

19 इस्राएलका मानिसहरूले फलामका हात हतियार बनाउन जान्दैनथे। त्यस समय इस्राएलमा लोहार पाइँदैनथ्यो। पलिश्तीहरूले इस्राएलीहरूलाई फलामको हात हतियार बनाउन सिकाएनन् कारण इस्राएलीहरू आफैंले फलामको हात हतियार बनाए भने पलिश्तीहरूलाई खतरा हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 त्‍यस बेला इस्राएलभरि नै कुनै लोहार पाइँदैनथ्‍यो, किनभने पलिश्‍तीहरूले हिब्रूहरूलाई तरवार र भाला बनाउन नदिने निश्‍चय गरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 इस्राएलमा कोही लोहार थिएन किनभने पलिश्‍तीहरूले हिब्रूहरूलाई भाला र तरवारहरू बनाउनदेखि रोक्‍ने निश्‍चय गरेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 सम्पूर्ण इस्राएल राष्ट्रमा एक जना पनि लोहार पाइँदैनथ्यो। किनकि पलिश्तीहरूले भनेका थिए, “हिब्रूहरूले तरवार र भालाहरू बनाउन नपाऊन्!”

Viz kapitola kopírovat




१ शमूएल 13:19

Následuj nás:

Reklamy


Reklamy