१ शमूएल 13:18 - पवित्र बाइबल18 दोस्रो दक्षिण पूर्व बेथ-होरोन जाने सडक तर्फ लागे तेस्रो दल चाहि पूर्वतिरको सीमासम्म पुग्ने सडकतिर लागे। यो सडक सबोइमको बेंसीमा मरुभूमि तर्फ फैलिएर गएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 अर्को दल बेथ-होरोनतिर लाग्यो। अनि तेस्रो दलचाहिँ सबोईमको बेँसी र उजाड़-स्थानको सामुका डाँड़ाहरूको श्रेणीतिर लाग्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अर्को दल बेथ-होरोनतर्फ र तेस्रो दल जुन सिमानाबाट सबोईमको बेसी र मरुस्थल देखिन्थ्यो, त्यतातिर लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 अर्को दल बेथ-होरोनतिर र तेस्रो दलचाहिँ उजाडस्थानतिर फर्केको सबोईमको बेँसीमाथिको सिमानातिर लाग्यो। Viz kapitola |