Online Bible

- Reklamy -




१ शमूएल 13:17 - पवित्र बाइबल

17 पलिश्तीहरूले त्यहाँ रहेका इस्राएलीहरूलाई दण्ड दिने निश्चय गरे। तिनीहरूका शक्तिशाली सैनिकहरूले आक्रमण शुरू गरे। पलिश्ती सैनिकहरू तीन भागमा बाँडिएका थिए। पहिलो दल उत्तरतिरको ओप्रा जाने सडकबाट शूआल तर्फ लागे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 पलिश्‍तीहरूको छाउनीबाट लुट्‌नेहरूका तीन दल आए। एक दल शूआलको जिल्‍लामा भएको ओप्रातिर लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 पलिश्‍ती सिपाहीहरू तीन वटा दल बाँधेर आफ्‍ना छाउनीबाट छापा मार्न निस्‍के। एक दल शूआलको इलाकामा भएको ओप्रातिर लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 पलिश्तीहरूका छाउनीबाट लुटपाट गर्नेहरूका तीन दल बाहिर निस्के। एउटा दल शूआलको इलाकामा भएको ओप्रातिर लाग्यो;

Viz kapitola kopírovat




१ शमूएल 13:17

Následuj nás:

Reklamy


Reklamy