१ शमूएल 13:16 - पवित्र बाइबल16 शाऊल, तिनका छोरा जोनाथन र उनीसित भएका सैनिकहरू बिन्यामीन कहाँ गिबामा गए। पलिश्तीहरूले मिकमाशमा छाउनी हालेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 शाऊल, उनका छोरा जोनाथन र उनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गिबामा रहे। पलिश्तीहरूचाहिँ मिकमाशमा डेरा हालेर बसे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 शाऊल, तिनको छोरो जोनाथन र तिनीहरूसित भएका मानिसहरूले बेन्यामीनको इलाकाको गिबामा छाउनी हाले। पलिश्तीहरूको छाउनी मिकमाशमा थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 शाऊल र तिनका छोरा जोनाथन अनि तिनीहरूसँग भएका मानिसहरू बेन्यामीनको गेबामा बसेका थिए। पलिश्तीहरूले चाहिँ मिकमाशमा छाउनी हालेर बसेका थिए। Viz kapitola |