Online Bible

- Reklamy -




१ शमूएल 13:15 - पवित्र बाइबल

15 त्यसपछि शमूएल उठे र गिलगाल छाडेर गए। शाऊल र उसका केही बँचेका सैनिकहरूले गिलगाल छोडे। तिनीहरू बिन्यामीनको गिबातिर गए। शाऊलले अहिलेसम्म आफ्ना साथ नछोडने मानिसहरूको गन्ती गरे। तिनीहरू प्रायः 600 जति रहेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 तब शमूएल उठे, र गिलगाल छोड़ेर बेन्‍यामीनको गिबातिर गए। अनि शाऊलले आफूसित भएका मानिसहरूको गन्‍ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 शमूएल गिलगालबाट बिदा भएर आफ्‍नो बाटो लागे। शाऊल आफ्‍ना सिपाहीहरू भएकातिर गए र बाँकी रहेका मानिसहरू तिनीसित लागे। तिनीहरू गिलगालबाट बेन्‍यामीनको इलाकाको गिबामा गए। शाऊलले आफ्‍नो सेनाको टोलीको जाँच गरे, त्‍यहाँ प्राय: ६०० सैनिक थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 तब शमूएल गिलगालबाट बेन्यामीनको गेबामा गए। अनि शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे। तिनीहरू प्राय: छ सय जति थिए।

Viz kapitola kopírovat




१ शमूएल 13:15

Následuj nás:

Reklamy


Reklamy