Online Bible

- Reklamy -




१ शमूएल 13:13 - पवित्र बाइबल

13 शमूएलले भने, “तपाईंले मूर्खता पूर्ण काम गर्नुभयो। तपाईंले परमप्रभु तपाईंका परमेश्वरको आदेशको पालन गर्नुभएन! यदि तपाईंले परमेश्वरको आदेशको उङ्घन नगरेको भए परमेश्वरले तपाईंको परिवारलाई सदाको निम्ति इस्राएलको शासन दिनुहुन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 शमूएलले शाऊललाई भने, “तपाईंले मूर्ख काम गर्नुभयो। परमप्रभु तपाईंका परमेश्‍वरले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएन। यदि तपाईंले पालन गर्नुभएको भए त उहाँले तपाईंको राज्‍य इस्राएलमाथि सधैँको निम्‍ति स्‍थिर गराउनुहुनेथियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “तिमीले एउटा मूर्ख काम गर्‍यौ,” शमूएलले जवाफ दिए, “तिमीले परमप्रभु तिम्रा परमेश्‍वरले दिनुभएको आज्ञापालन गरेनौ। तिमीले आज्ञा मानेको भए उहाँले तिमी र तिम्रा सन्‍तानलाई सदासर्वदा इस्राएलमाथि राज गर्न दिनुहुनेथियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 शमूएलले शाऊललाई भने, “तिमीले मूर्ख काम गर्‍यौ। तिमीले याहवेह तिम्रा परमेश्‍वरले तिमीलाई दिनुभएको आज्ञापालन गरेनौ। यदि तिमीले उहाँको आज्ञापालन गरेको भए उहाँले इस्राएलमाथि तिम्रो राज्य सधैँको निम्ति स्थापित गर्नुहुनेथियो।”

Viz kapitola kopírovat




१ शमूएल 13:13

Následuj nás:

Reklamy


Reklamy