Online Bible

- Reklamy -




१ शमूएल 13:10 - पवित्र बाइबल

10 तब शाऊलले बलि भेटी चढाऊन सके, शमूएल पनि त्यहाँ आइपुगे। शाऊल तिनीलाई भेट्न गए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 शाऊलले बलिदान चढ़ाइसकेका मात्र थिए, तब शमूएल आइपुगे। शाऊल तिनलाई भेट गर्नलाई गए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 र त्‍यो सकिन लाग्‍दा शमूएल आइपुगे। शाऊल तिनलाई भेटेर स्‍वागत गर्न निस्‍किआए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 शाऊलले बलिदान चढाइसक्नेबित्तिकै शमूएल आइपुगे। अनि शाऊल तिनलाई अभिवादन गर्नलाई गए।

Viz kapitola kopírovat




१ शमूएल 13:10

Následuj nás:

Reklamy


Reklamy