१ शमूएल 13:1 - पवित्र बाइबल1 त्यसबेला शाऊलले राजाको रूपमा एक बर्ष विताइसकेका थिए। जब इस्राएलमा शासन गरेको दुइ बर्ष भएको थियो, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 शाऊल राजा हुँदा तीस वर्षका थिए। उनले इस्राएलमा बयालीस वर्ष राज्य गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 शाऊल राजा हुँदा तीस वर्ष पुगेका थिए र तिनले इस्राएलमा बयालीस वर्ष राज्य गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 शाऊल राजा हुँदा तीस वर्षका थिए। तिनले इस्राएलमाथि बयालीस वर्षसम्म राज्य गरे। Viz kapitola |