१ शमूएल 12:9 - पवित्र बाइबल9 “तर तिम्रा पिता-पुर्खाहरूले परमप्रभु परमेश्वरलाई त्यागे। यसकारण परमप्रभुले तिनीहरूलाई सीसराका दास हुन दिनुभयो। सीसरा हासोरका सेनाका सेनापति थिए। त्यसपछि परमप्रभुले तिनीहरूलाई पलिश्ती र मोआबका राजाका हातमा सुम्पिदिनुभयो। तिनीहरू सबै तिम्रा पिता-पुर्खाहरूको विरूद्ध लडे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 “तर तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से, र उहाँले तिनीहरूलाई त्यागेर हासोरका सेनापति सीसरा तथा पलिश्तीहरू र मोआबका राजाका हातमा सुम्पिदिनुभयो, जसले तिनीहरूका विरुद्धमा लड़ाइँ गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर मानिसहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्से र उहाँले पलिश्तीहरू, मोआबका राजा र हासोर सहरको सेनापति सीसरालाई तिम्रा पुर्खाहरूको विरुद्धमा लडाइँ गर्न र तिनीहरूलाई जित्न दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “तर तिनीहरूले याहवेह तिनीहरूका परमेश्वरलाई बिर्सेका कारण उहाँले तिनीहरूलाई हासोरको फौजका सेनापति सीसरा, पलिश्ती र मोआबका राजाको हातमा बेचिदिनुभयो; जसले तिनीहरूको विरुद्धमा लडाइँ गरे। Viz kapitola |