१ शमूएल 12:7 - पवित्र बाइबल7 अब तिमीहरू त्यहाँ खडा होऊ, म तिमीहरूलाई परमप्रभुले तिम्रा पिता-पुर्खाहरू र तिमीहरूका लागि गर्नुभएका ती राम्रा अर्थहरू बताउँछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अब यहाँ खड़ा होओ, किनकि परमप्रभुको उपस्थितिमा तिमीहरूका अगि म तर्क पेश गर्नेछु, र तिमीहरूका निम्ति र तिमीहरूका पिता-पुर्खाहरूका निम्ति उहाँले गर्नुभएका सबै धार्मिक कार्यहरू म सुनाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अब जहाँ तिमीहरू छौ, त्यहाँ खडा रहो अनि तिमीहरू र तिम्रा पुर्खाहरूलाई बचाउन परमप्रभुले गर्नुभएका प्रतापी कामहरूबारे तिमीहरूलाई याद गराएर म तिमीहरूलाई परमप्रभुको सामुन्ने दोष लगाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अब यहाँ खडा होओ; किनकि तिमीहरू र तिमीहरूका पितापुर्खाहरूका निम्ति याहवेहले गर्नुभएका सबै धार्मिक कामहरूका आधारमा म याहवेहको सामु तिमीहरूको सामना गर्नेछु। Viz kapitola |