Online Bible

- Reklamy -




१ शमूएल 12:6 - पवित्र बाइबल

6 तब शमूएलले मानिसहरूलाई भने, “हो परमप्रभु हाम्रो गवाही हुनुहुन्छ। परमप्रभुले नै मोशा र हारूनलाई चुन्नुभयो। अनि उहाँ नै हुनुहुन्छ जसले तिम्रा पिता-पुर्खाहरूलाई मिश्रबाट बाहिर ल्याउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 शमूएलले मानिसहरूलाई भने, “परमप्रभुले नै तिमीहरूलाई मोशा र हारून दिनुभयो, र तिमीहरूका पिता-पुर्खाहरूलाई मिश्रदेशबाट निकालेर ल्‍याउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 शमूएलले अझै भन्‍दैगए, “मोशा र हारूनलाई चुन्‍ने र तिम्रा पुर्खाहरूलाई मिश्रबाट निकाली ल्‍याउनुहुने परमप्रभु हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब शमूएलले मानिसहरूलाई भने, “याहवेह, जसले मोशा र हारूनलाई नियुक्त गर्नुभयो। अनि तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर बाहिर ल्याउनुभयो।

Viz kapitola kopírovat




१ शमूएल 12:6

Následuj nás:

Reklamy


Reklamy