१ शमूएल 12:5 - पवित्र बाइबल5 शमूएलले इस्राएलीहरूलाई भने, “परमप्रभु र उहाँले चुन्नु भएको राजा गवाही हुनुहुन्छ। तिमीहरूले जे-जे भन्दैछौ उहाँ दुइजनाले सुन्दै हुनुहुन्छ। उहाँहरूलाई पनि थाहा भयो तिमीहरूले मलाई कुनै दोष दिएनौ।” सबै मानिसहरूले एकसाथ जवाफ दिए, “साँच्चै हो! परमप्रभु नै गवाही हुनुहुन्छ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब शमूएलले तिनीहरूलाई भने, “मेरो हातमा तिमीहरूले केही भेट्टाएनौ भनी आजको दिन परमप्रभु तिमीहरूका विरुद्धमा साक्षी हुनुहुन्छ, र उहाँका अभिषिक्त जन पनि साक्षी छन्।” तिनीहरूले भने, “उहाँ साक्षी हुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 शमूएलले उत्तर दिए, “तिमीहरूले मलाई पूर्णरूपले निर्दोष पाएका छौ भनी परमप्रभु र उहाँले चुन्नुभएको राजा आज साक्षी हुनुहुन्छ।” “हो, परमप्रभु हाम्रा साक्षी हुनुहुन्छ।” तिनीहरूले जवाफ दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब शमूएलले इस्राएलीहरूलाई भने, “मेरा हात शुद्ध छन् भनी आजको दिन याहवेह र उहाँका अभिषिक्त जन साक्षी हुनुहुन्छ।” “उहाँ साक्षी हुनुहुन्छ,” तिनीहरूले भने। Viz kapitola |