१ शमूएल 12:4 - पवित्र बाइबल4 सबै इस्राएलीहरूले जवाफ दिए, “होइन! तपाईंले हामी कसैलाई पनि केही नराम्रो गर्नुभएन। हामीलाई कहिले पनि ठग्नुभएन र केही पनि लिनुभएन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्नुभएको छैन। तपाईंले हामीमाथि केही अत्याचार गर्नुभएको छैन। तपाईंले कुनै मानिसबाट केही लिनुभएको छैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मानिसहरूले उत्तर दिए, “अँहँ, तपाईंले हामीलाई ठग्नु वा सताउनुभएको छैन, तपाईंले हामीबाट केही लैजानु भएको छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्नुभएको छैन; न त दमन गर्नुभएको छ। तपाईंले कसैको हातबाट केही पनि लिनुभएको छैन।” Viz kapitola |