१ शमूएल 12:25 - पवित्र बाइबल25 तर यदि तिमीहरूले हठी र लगातार दुष्ट कार्य गरिरह्यौ भनेः परमेश्वरले तिमीहरू र तिमीहरूका राजालाई नष्ट गर्नु हुनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तर तिमीहरूले खराबी नै गरिरह्यौ भने, तिमीहरू र तिमीहरूका राजा नष्ट हुनेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 तर यदि तिमीहरूले पाप गरिरह्यौ भने तिमीहरू तिम्रा राजासमेत नाश हुनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर यदि तिमीहरूले दुष्ट काम रहिरह्यौ भने तिमीहरू र तिमीहरूका राजा दुवै नष्ट हुनेछौ।” Viz kapitola |