Online Bible

- Reklamy -




१ शमूएल 12:24 - पवित्र बाइबल

24 तर तिमीहरूले परमप्रभुको डर अनि आदर गर्नैपर्छ। तिमीहरूको सम्पूर्ण हृदयले परमप्रभुको सेवा हुनुपर्छ। उहाँले तिमीहरूका निम्ति गर्नुभएको अचम्मका कार्यहरूलाई सम्झौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

24 तिमीहरूले परमप्रभुको श्रद्धा गर र तिमीहरूका पूरा हृदयले ईमानदारीसित उहाँको सेवा गर। तिमीहरूका निम्‍ति उहाँले कस्‍तो ठूलो काम गर्नुभएको छ, सो विचार गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 परमप्रभुको आज्ञा मान र आफ्‍ना पूरा हृदयले विश्‍वासयोग्‍य भएर उहाँको सेवा गर। उहाँले तिम्रा लागि गर्नुभएका महान् कार्यहरूको सम्‍झना गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 तर निश्‍चित रूपमा याहवेहको डर मान र तिमीहरूका सारा हृदयले विश्‍वासयोग्य भएर उहाँको सेवा गर; उहाँले तिमीहरूका निम्ति गर्नुभएका महान् कार्यहरूको विचार गर।

Viz kapitola kopírovat




१ शमूएल 12:24

Následuj nás:

Reklamy


Reklamy