Online Bible

- Reklamy -




१ शमूएल 12:21 - पवित्र बाइबल

21 देवताका मूर्तिहरू केवल मूर्ति मात्र हुन्। त्यसले तिमीहरूलाई सहायता गर्दैन। यसर्थ त्यसको पूजा नगर। देवताका मूर्तिहरूले न त तिमीहरूलाई सहायता गर्न सक्छन् न त रक्षा नै गर्न सक्छन्। तिनीहरू केहि होइनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 व्‍यर्थका देवताहरू पछि नलाग, जसले न त सहायता गर्न सक्‍छन्‌ न बचाउन सक्‍छन्, किनभने तिनीहरू व्‍यर्थ हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 झूटा देवी-देवतातिर नलाग, तिनीहरूले तिमीहरूलाई मद्दत दिन वा बचाउन सक्‍दैनन् किनभने तिनीहरू साँचो होइनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 व्यर्थका मूर्तिहरूको पछि नलाग। तिनीहरूले तिमीहरूको केही भलो गर्न सक्दैनन्, न त तिनीहरूले तिमीहरूलाई बचाउन नै सक्छन्। किनकि तिनीहरू व्यर्थका छन्।

Viz kapitola kopírovat




१ शमूएल 12:21

Následuj nás:

Reklamy


Reklamy