१ शमूएल 12:2 - पवित्र बाइबल2 अब तिमीहरूलाई अगुवाई गर्नको निम्ति राजा हुनुहुन्छ। म बुढो भएँ तर मेरा छोराहरू तिमीहरूसित छन्। जब म एउटा ठीटो थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा थिएँ, त्यस बेला देखि तिमीहरूका अगुवा भएर आएँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 अब यिनै राजा तिमीहरूका अगुवा भएका छन्। मचाहिँ वृद्ध भएको छु, र मेरो कपाल फुलिसकेको छ। मेरा छोराहरू तिमीहरूसँग छन्। म त मेरो बालककालदेखि नै तिमीहरूका अगुवा भएर आएको छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 र तिमीहरूको अगुवाइ गर्न तिनी तिमीहरूसित छन्। म बुढो भएँ र मेरो केश पाकिसक्यो। मेरा छोराहरू तिमीहरूसित छन्। म युवादेखि आजसम्म तिम्रा अगुवा रहेको छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अब तिमीहरूका अगुवाको रूपमा एक जना राजा छन्। म वृद्ध भइसकेको छु, र मेरो कपाल सेतै फुलिसकेको छ; अनि मेरा छोराहरू तिमीहरूसँग यहीँ छन्। मेरो युवाअवस्थादेखि आजसम्म नै म तिमीहरूका अगुवा रहेको छु। Viz kapitola |