Online Bible

- Reklamy -




१ शमूएल 12:18 - पवित्र बाइबल

18 यसकारण शमूएलले परमप्रभुसँग प्रार्थना गरे। त्यही दिन परमप्रभुले मेघ गर्जनसित पानी बर्षाउनु भयो। यसकारणले गर्दा मानिसहरू परमप्रभु र शमूएलसँग साह्रै डराए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तब शमूएलले परमप्रभुलाई पुकारे, र उहाँले त्‍यसै दिन गर्जन र वृष्‍टि पठाउनुभयो। सबै मानिसहरू परमप्रभु र शमूएलको अगि भयभीत भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 यसर्थ शमूएलले प्रार्थना गरे र त्‍यही दिन परमप्रभुले मेघ गर्जन र वर्षा पठाउनुभयो। तब सारा प्रजाले परमप्रभु र शमूएलको डर माने

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसपछि शमूएलले याहवेहसँग पुकार गरे; अनि त्यसै दिन याहवेहले गर्जनसहितको वर्षा पठाउनुभयो। यसकारण सबै मानिसहरू याहवेह र शमूएलसँग साह्रै भयभीत भए।

Viz kapitola kopírovat




१ शमूएल 12:18

Následuj nás:

Reklamy


Reklamy