१ शमूएल 12:16 - पवित्र बाइबल16 “अब अझै चुपचाप उभिएर त्यो अचम्मको कामलाई हेर, जुन परमप्रभुले तिमीहरूका आँखा अगाडि गर्नुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 “अब चूपचाप खड़ा होओ, र परमप्रभुले तिमीहरूकै नजरको सामुन्ने गर्नुहुने बड़ो अचम्मको कामलाई हेर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यसकारण अब जहाँ तिमीहरू छौ, त्यहीं खडा रहो र परमप्रभुले गर्न लाग्नुभएको महान् कार्य तिमीहरूले देख्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “त्यसो भए अब स्थिर रहो, र याहवेहले तिमीहरूका आँखाकै सामु गर्न लाग्नुभएको महान् कामलाई हेर! Viz kapitola |