१ शमूएल 12:15 - पवित्र बाइबल15 तर यदि परमप्रभुले भनेका तिमीहरूले मानेनौ र उहाँको विरूद्धमा गयौ भने, उहाँ पनि तिमीहरू र तिमीहरूका शासकको विरूद्धमा जानुहुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 तर यदि तिमीहरूले परमप्रभुको आज्ञापालन गरेनौ र तिमीहरू उहाँका आज्ञाप्रति बागी भयौ भने, उहाँ तिमीहरूका विरुद्धमा खड़ा हुनुहुनेछ, जसरी उहाँ तिमीहरूका पुर्खाहरूका विरुद्धमा हुनुहुन्थ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तर यदि तिमीहरूले परमप्रभुको वचन सुनेनौ र आज्ञाहरू पालन गरेनौ भने उहाँ तिमीहरू र तिम्रा राजाको विरुद्धमा हुनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 तर यदि तिमीहरूले याहवेहमा आज्ञाकारी भएनौ भने, र यदि तिमीहरूले उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भयौ भने उहाँका हात तिमीहरूका पितापुर्खाहरूका विरुद्धमा उठेझैँ तिमीहरूका विरुद्धमा पनि उठ्नेछ। Viz kapitola |