१ शमूएल 12:12 - पवित्र बाइबल12 त्यस समयमा पनि अम्मोनीको राजा नाहाश तिमीहरूको विरूद्ध लड्न आएको देख्यौ। तिमीहरूले भन्यौ, ‘होइन, हामीहरूमाथि शासन गर्ने राजा नै चाहिन्छ।’ तिमीहरूले यही भन्यौ यद्यपि परमप्रभु तिमीहरूका परमेश्वर नै राजा हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 “तर त्यसपछि जब अम्मोनीहरूका राजा नाहाशलाई तिमीहरूका विरुद्धमा आइरहेका तिमीहरूले देख्यौ, तब परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूका राजा हुनुभए तापनि तिमीहरूले मलाई भन्यौ, ‘होइन, हामीमाथि शासन गर्नलाई हामीलाई राजा चाहिन्छ’। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 तर जब तिमीहरूले अम्मोनका राजा नाहाशलाई आफूमाथि हमला गर्न आँटेका देख्यौ, तब तिमीहरूले परमप्रभुलाई आफ्ना राजा मान्न अस्वीकार गर्यौ र ‘हामीलाई शासन गर्न हामी एउटा राजा माग्छौं’ भनी मलाई भन्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 “तर जब तिमीहरूले अम्मोनीहरूका राजा नाहाशलाई तिमीहरूको विरुद्धमा आइरहेका देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, ‘अहँ, हामीमाथि शासन गर्न हामीलाई राजा चाहिन्छ,’ यद्यपि याहवेह तिमीहरूका परमेश्वर तिमीहरूका राजा हुनुहुन्थ्यो। Viz kapitola |