१ शमूएल 12:11 - पवित्र बाइबल11 “यसकारण परमप्रभुले यरूब्बाल, बाराक, यिप्तह अनि शमूएललाई त्यहाँ पठाउनुभयो। परमप्रभुले तिमीहरूको चारैतिरका शत्रुहरूबाट तिमीहरूलाई रक्षा गर्नुभयो यसकारण तिमीहरू सुरक्षित रह्यौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तब परमप्रभुले यरूब-बाल र बाराक, यिप्ता र शमूएललाई तिमीहरूका चारैतिरका शत्रुबाट छुटकारा दिनलाई पठाउनुभयो, अनि तिमीहरू शान्ति र कुशलसित बस्न लाग्यौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अनि परमप्रभुले गिदोन त्यसपछि बाराक, यिप्ता र अन्तमा मलाई पठाउनुभयो। हामीहरू हरेकले तिमीहरूलाई तिम्रा शत्रुहरूबाट बचायौं र तिमीहरूले सुरक्षासाथ बास गर्यौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अनि याहवेहले यरूब-बाल, बाराक, यिप्ताह र शमूएललाई पठाउनुभयो। अनि उहाँले तिमीहरूका चारैतिर भएका शत्रुहरूका हातबाट तिमीहरूलाई छुटाउनुभयो, र त्यसैले तिमीहरू सुरक्षित रह्यौ। Viz kapitola |