१ शमूएल 12:1 - पवित्र बाइबल1 शमूएलले सबै इस्राएलीहरूलाई भने, “तिमीहरूले भनेको प्रत्येक कुरा मैले गरे। तिमीहरू माथि राजा नियुक्त गरें। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 तब शमूएलले भेला भएका इस्राएलीहरूलाई यसो भने, “मैले तिमीहरूले भनेका सबै कुरा सुनें, र तिमीहरूमाथि राज्य गर्नलाई राजा नियुक्त गरें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तब शमूएलले इस्राएलका प्रजालाई भने, “तिमीहरूले मलाई मागेजस्तै मैले गरें। मैले तिमीहरूमाथि शासन गर्न एउटा राजा दिएको छु Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 तब शमूएलले सारा इस्राएलीहरूलाई यसो भने, “तिमीहरूले मलाई भनेका हरेक कुरा मैले सुनेको छु, र तिमीहरूमाथि राजा नियुक्त गरिदिएको छु। Viz kapitola |