Online Bible

- Reklamy -




१ शमूएल 11:9 - पवित्र बाइबल

9 शाऊल र तिनका सैनिकहरूले याबेशका दूतहरूलाई भने, “गिलादमा याबेशका मानिसहरूलाई भन भोलि मंध्यान्ह भित्र तिमीहरूको उद्धार हुनेछ।” दूतहरूले शाऊलको सु-सन्देश याबेशका मानिसहरूलाई दिए। याबेशका मानिसहरू अतिनै खुशी भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तिनीहरूले समाचार ल्‍याउने मानिसहरूलाई भने, “याबेश-गिलादका मानिसहरूलाई यसो भन, ‘भोलि मध्‍याह्नभित्रै तिमीहरूको उद्धार हुनेछ’।” याबेश-गिलादका मानिसहरूले जब समाचार ल्‍याउनेहरूको खबर सुने तब साहस गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तिनीहरूले याबेशबाट आएका दूतहरूलाई भने, “तिम्रा मानिसहरूलाई भन कि भोलि मध्‍यदिनको अघि तिनीहरूले छुटकारा पाउनेछन्।” जब याबेशका मानिसहरूले त्‍यो खबर पाए, तिनीहरू साह्रै खुसी भए

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिनीहरूले त्यहाँ आएका दूतहरूलाई भने, “याबेश-गिलादका मानिसहरूलाई भन, ‘भोलि मध्यदिनभित्रै तिमीहरूको उद्धार हुनेछ।’ ” जब ती दूतहरू गएर याबेश-गिलादका मानिसहरूलाई यो समाचार दिए, तब तिनीहरू साह्रै उत्साहित भए।

Viz kapitola kopírovat




१ शमूएल 11:9

Následuj nás:

Reklamy


Reklamy