१ शमूएल 11:8 - पवित्र बाइबल8 शाऊलले सबै मानिसहरूलाई बेजेकमा एकसाथ भेला गराए। त्यहाँ इस्राएलका 3,00,000 र यहूदाका 30,000 मानिसभेला भए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 शाऊलले तिनीहरूलाई लड़ाइँको निम्ति बेजेकमा भेला गरे। त्यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका तीस हजार थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 शाऊलले तिनीहरूलाई बेजेकमा भेला गरे। त्यहाँ इस्राएलबाट तीन लाख र यहूदाबाट तीस हजार मानिसहरू आएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 जब शाऊलले तिनीहरूलाई बेजेकमा एकसाथ भेला गराए, तब त्यहाँ इस्राएलका मानिसहरू तीन लाख र यहूदाका मानिसहरू तीस हजार भेला भएका थिए। Viz kapitola |