१ शमूएल 11:6 - पवित्र बाइबल6 शाऊले ध्यान दिएर सबै सुने। त्यति नै बेला शाऊलमाथि परमेश्वरको आत्मा उत्रिनुभयो। शाऊल साह्रै रिसाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 शाऊलले यो कुरा सुन्दा, परमप्रभुका आत्मा शक्तिसित उनीमाथि आउनुभयो, र उनी रीसले जले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 त्यो सुनेपछि परमेश्वरका आत्मा तिनमा उत्रिआउनुभयो र तिनी झोक्किए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब शाऊलले तिनीहरूका कुरा सुने, तब परमेश्वरको आत्मा तिनीमाथि शक्तिशाली रूपमा आउनुभयो र तिनी रिसले चुर भए। Viz kapitola |