Online Bible

- Reklamy -




१ शमूएल 11:4 - पवित्र बाइबल

4 ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे। तिनीहरूले मानिसहरूलाई समाचार दिए। मानिसहरू समाचार सुनेर रून थाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 जब समाचार ल्‍याउनेहरू शाऊलको गिबामा आएर आफ्‍नो समाचार दिए, तब सबै मानिसहरू विलाप गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 दूतहरू शाऊल बास गरेका गिबामा आए र खबर दिएपछि मानिसहरू हताश भई रुन लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 जब शाऊलको सहर गेबामा याबेशका दूतहरू आएर ती शर्तहरू मानिसहरूलाई सुनाए; तब तिनीहरू सबै अति ठूलो सोरले रोए।

Viz kapitola kopírovat




१ शमूएल 11:4

Následuj nás:

Reklamy


Reklamy