१ शमूएल 11:3 - पवित्र बाइबल3 याबेशका प्रमुखले भने, “हामीलाई सात दिनको समय दिनुहोस्। सारा इस्राएलमा हामी दूत पठाउँछौ। यदि कोही पनि सहायता गर्न आएनन् भने हामी आएर तपाईंको अघि समर्पित हुनेछौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब याबेश-गिलादका धर्म-गुरुहरूले भने, “इस्राएलभरि समाचार पठाउनलाई हामीलाई सात दिनको म्याद दिनुहोस्, अनि त्यसपछि हामीलाई कसैले पनि मुक्त गरेनन् भने हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 याबेशका अगुवाहरूले भने, “इस्राएल देशमा चारैतिर खबर गर्ने मानिसहरू पठाउनलाई हामीलाई सात दिन समय दिनुहोस्। यदि कसैले हामीलाई मद्दत गरेनन् भने हामी तपाईंलाई समर्पण गर्नेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 याबेशका प्रधानहरूले तिनलाई भने, “हामीलाई सात दिनको समय दिनुहोस्, र हामी इस्राएलभरि दूतहरू पठाउन सकौँ। यदि हामीलाई छुटकारा गर्ने कोही आएन भने हामी तपाईंकहाँ आत्मसमर्पण गर्नेछौँ।” Viz kapitola |