Online Bible

- Reklamy -




१ शमूएल 11:15 - पवित्र बाइबल

15 यसरी सबै गिलगाल गए। त्यहाँ परमप्रभुको अगाडि शाऊललाई मानिसहरूले राजा बनाए। तिनीहरूले परमप्रभुलाई मेलबलि पनि चढाए। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा उत्सव मनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यसैले तिनीहरू सबै गिलगालमा गएर परमप्रभुको सामु मेलबलि चढ़ाएर परमप्रभुकै उपस्‍थितिमा शाऊललाई राजा घोषणा गरे। शाऊल र सबै इस्राएलीहरूले ठूलो हर्षमा त्‍यो उत्‍सव मनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 यसरी तिनीहरू सबै जना गिलगालमा गए र त्‍यहाँ पवित्र स्‍थानमा शाऊललाई राजा भनी घोषणा गरे। तिनीहरूले मेलबलि चढाए अनि शाऊल र इस्राएलका सारा प्रजाले त्‍यो दिन एउटा उत्‍सव मनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण सबै मानिसहरू गिलगालमा गए। अनि याहवेहको उपस्थितिमा शाऊललाई राजा घोषणा गरे। त्यहाँ तिनीहरूले याहवेहको सामु मेलबलि चढाए। अनि शाऊल र सारा इस्राएलीहरूले ठूलो हर्षको उत्सव मनाए।

Viz kapitola kopírovat




१ शमूएल 11:15

Následuj nás:

Reklamy


Reklamy