Online Bible

- Reklamy -




१ शमूएल 11:13 - पवित्र बाइबल

13 तर शाऊलले भने, “होइन, आज कसैलाई मार्नु हुँदैन। आज परमप्रभुले इस्राएलको रक्षा गर्नु भएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तर शाऊलले भने, “होइन, परमप्रभुले इस्राएलमा यस्‍तो विजय गराउनुभएको दिनमा कोही पनि मारिनेछैन।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर शाऊलले भने, “कोही आज मारिनेछैन किनभने आजको दिन परमप्रभुले इस्राएललाई बचाउनुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर शाऊलले भने, “आज कोही पनि मारिनेछैन; किनकि आजको दिन याहवेहले इस्राएलीहरूलाई उद्धार गर्नुभएको छ।”

Viz kapitola kopírovat




१ शमूएल 11:13

Následuj nás:

Reklamy


Reklamy