Online Bible

- Reklamy -




१ शमूएल 11:12 - पवित्र बाइबल

12 तब मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू कहाँ छन् जसले शाऊललाई राजाको रूपमा शासन गरेको हेर्न चाहेनन्। ती मानिसहरू हाम्रा सामु झिकाईउन्। हामी तिनीहरूलाई मार्छौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब मानिसहरूले शमूएललाई भने, “शाऊलले हामीमाथि राज्‍य नगरोस्‌ भन्‍ने को हो? उनीहरूलाई मार्नलाई हाम्रा हातमा सुम्‍पिदिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तब इस्राएलका प्रजाले शमूएललाई भने, “शाऊल हाम्रा राजा हुनुहुन्‍न भन्‍ने मानिसहरू कहाँ छन्? तिनीहरूलाई हाम्रा हातमा दिनुहोस् र हामी तिनीहरूलाई मार्नेछौं!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 मानिसहरूले शमूएललाई भने, “ती मानिसहरू को हुन्, जसले ‘के शाऊलले हामीमाथि शासन गर्छ र?’ भनेर सोधेका थिए। तिनीहरूलाई हामीकहाँ ल्याउनुहोस्; अनि हामी तिनीहरूलाई मार्नेछौँ।”

Viz kapitola kopírovat




१ शमूएल 11:12

Následuj nás:

Reklamy


Reklamy