१ शमूएल 11:1 - पवित्र बाइबल1 झण्डै एक महिना पछि अम्मोनी नाहाश र तिनका सेनाहरूले याबेश गिलादलाई चारैतिरबाट घेरे। याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “यदि तपाईंले हामीसँग सन्धि गर्नुभयो भने हामी तपाईंका प्रजा बन्न तयार छौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अम्मोनी नाहाशले याबेश-गिलादलाई आक्रमण गरेर त्यसलाई घेरे। याबेशका मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस्, र हामी तपाईंका प्रजा हुनेछौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 एक महिनापछि अम्मोनका राजा नाहाश आफ्ना सेना लिएर गिलादको इलाकाको याबेश सहरमा आए र त्यसलाई घेरामा हाले। याबेश-वासीहरूले नाहाशलाई भने, “हामीसित सन्धि गर्नुहोस् र हामी तपाईंलाई आफ्ना राजा मान्नेछौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 अम्मोनी नाहाशले याबेश-गिलादलाई घेरा हाले। अनि याबेशका सबै मानिसहरूले नाहाशलाई भने, “हामीसँग सन्धि गर्नुहोस् र हामी तपाईंको अधीनमा रहनेछौँ।” Viz kapitola |