Online Bible

- Reklamy -




१ शमूएल 10:6 - पवित्र बाइबल

6 त्यति बेला परमप्रभुको आत्मा तपाईंमाथि उत्रनुहुनेछ र तपाईंलाई शक्ति दिनुहुनेछ, तपाईं परिवर्तन हुनुहुनेछ। तपाईं भिन्न मानिस हुनुहुनेछ। तपाईं पनि ती अगमवक्ताहरूसितै अगमवाणी बोल्नसक्ने हुनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 तब परमप्रभुका आत्‍मा शक्तिसित तपाईंमा उत्रनुहुनेछ, र तपाईं पनि तिनीहरूसित अगमवाणी बोल्‍नुहुनेछ, अनि तपाईं अर्कै मानिसमा बद्‌लिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 परमप्रभुको आत्‍माले झट्टै तिमीलाई आफ्‍नो अधीन गर्नुहुनेछ र तिमीले अगमवाणी बोल्‍नेछौ र एक भिन्‍नै मानिस हुनेछौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 अनि याहवेहको आत्मा तिमीमाथि शक्तिशाली रूपमा आउनुहुनेछ, र तिमीले तिनीहरूसँगै अगमवाणी गर्नेछौ। अनि तिमी बदलिएर भिन्दै मानिस हुनेछौ।

Viz kapitola kopírovat




१ शमूएल 10:6

Následuj nás:

Reklamy


Reklamy