Online Bible

- Reklamy -




१ शमूएल 10:4 - पवित्र बाइबल

4 ती तीनै जना मानिसले तपाईंलाई अभिवादन गर्नेछन्। तिनीहरूले दुइवटा रोटी दिनेछन्। ती दुइवटै रोटी तपाईंले स्वीकार गर्नुपर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूले तपाईंलाई अभिवादन गर्नेछन्‌ र दुई वटा रोटी दिनेछन्‌। ती तपाईंले लिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिनीहरूले तिमीहरूलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्, ती ग्रहण गर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनीहरूले तिमीलाई अभिवादन गर्नेछन् र दुई वटा रोटी दिनेछन्। तिमीले तिनीहरूबाट ती रोटीहरू स्वीकार गर्नू।

Viz kapitola kopírovat




१ शमूएल 10:4

Následuj nás:

Reklamy


Reklamy