१ शमूएल 10:26 - पवित्र बाइबल26 शाऊल पनि गिबामा आफ्ना घर गए। अनि केही बीर पुरूषहरू शाऊलसित गए। अनि परमेश्वरले यी वीर पुरूषहरूको हृदय छुनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 शाऊल पनि गिबामा आफ्नो घरमा गए, अनि केही योद्धाहरू जसले परमेश्वरद्वारा प्रेरणा पाएका थिए उनीसँग गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 शाऊल पनि गिबामा आफ्नो घर गए। कति जना बलिया मानिसहरू, जसका हृदय परमेश्वरले छुनुभएको थियो, तिनीसित गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 शाऊल पनि आफ्नो घर गेबामा ती वीर मानिसहरूसँग गए, जसको हृदय परमेश्वरले छुनुभएको थियो। Viz kapitola |