१ शमूएल 10:25 - पवित्र बाइबल25 शमूएलले राज्यका नियमहरू मानिसहरूलाई बुझाए। यो एउटा पुस्तकमा पनि लेखे र यस व्यवस्थाको पुस्तकलाई परमप्रभुको अघि राखे। तब तिनले मानिसहरूलाई घर जानु भने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 तब शमूएलले मानिसहरूलाई राजाका कामकाजको विषयमा बताइदिए, र तिनले त्यो एउटा कागतमा लेखेर परमप्रभुको सामुन्ने राखिदिए। त्यसपछि तिनले मानिसहरूलाई आ-आफ्नो घर जान बिदा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 शमूएलले राजाका अधिकार र कर्तव्य प्रजालाई बुझाइदिए र ती एउटा किताबमा लेखेर पवित्र स्थानमा राखिदिए। त्यसपछि तिनले सबैलाई घर पठाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब शमूएलले राजाका अधिकार र कर्तव्यहरूको विषयमा मानिसहरूलाई बताइदिए। तिनले ती एउटा चर्मपत्रमा लेखेर याहवेहको सामु राखिदिए। त्यसपछि शमूएलले मानिसहरूलाई तिनीहरूका आ-आफ्ना घरमा पठाइदिए। Viz kapitola |