Online Bible

- Reklamy -




१ शमूएल 10:23 - पवित्र बाइबल

23 मानिसहरूले शाऊललाई सामानहरूको पछाडिबाट खोजेर निकाले। शाऊल मानिसहरूका माझमा खडा भए। त्यहाँ शाऊल अरू भन्दा अग्ला थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तिनीहरू दौड़ेर गई उनलाई लिएर आए, अनि जब उनी मानिसहरूका बीचमा उभिए तब सबै मानिस उनको कुमभन्‍दा होचा थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 त्‍यसरी तिनीहरू दगुरेर गए र शाऊललाई निकालेर मानिसहरूका माझमा ल्‍याए र तिनीहरूले देखे कि सबै जना तिनको कुमभन्दा होचा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तब तिनीहरू दौडेर गए, र तिनलाई बाहिर निकाले। अनि जब शाऊल मानिसहरूको बीचमा उभिए, तब तिनी अरू सबै मानिसहरूभन्दा अग्ला थिए।

Viz kapitola kopírovat




१ शमूएल 10:23

Následuj nás:

Reklamy


Reklamy