Online Bible

- Reklamy -




१ शमूएल 10:22 - पवित्र बाइबल

22 अनि तिनीहरूले परमप्रभुसित सोधे, “शाऊल यहाँ अझै आइपुगेकै छैनन्?” परमप्रभुले भन्नुभयो, “त्यो त्यहाँ भेटी चढाइएका सामानहरूको पछि लुकेकोछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 फेरि तिनीहरूले परमप्रभुलाई सोधे, “के त्‍यो मानिस यहाँ छ?” परमप्रभुले जवाफ दिनुभयो, “त्‍यो त्‍यहाँ सामानहरूका बीचमा लुकिरहेको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 परमप्रभुलाई सोधे, “के अझै अरू कोही छ?” परमप्रभुले उत्तर दिनुभयो, “शाऊल त्‍यहाँ खानेकुरा राखेका ठाउँको पछि लुकेको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यसकारण तिनीहरूले फेरि याहवेहलाई सोधे, “के ती मानिस यहाँ आइसके?” अनि याहवेहले भन्‍नुभयो, “हेर, त्यो सामानहरूका बीचमा लुकेको छ।”

Viz kapitola kopírovat




१ शमूएल 10:22

Následuj nás:

Reklamy


Reklamy