१ शमूएल 10:20 - पवित्र बाइबल20 शमूएलले इस्राएलका सबै परिवार समूहलाई उपस्थित गराए। त्यसपछि शमूएलले नयाँ राजा छान्न थाले। पहिलो बिन्यामिनी कुल समूह चुनियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तब शमूएलले इस्राएलका सबै कुललाई हाजिर गराए, र गोला हाल्दा बेन्यामीनको कुल चुनियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तब शमूएलले हरेक कुललाई अघि आउन अह्राए र परमप्रभुले बेन्यामीन कुललाई चुन्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 जब शमूएलले इस्राएलका सबै कुलहरूलाई उपस्थित गराए, तब चिट्ठाद्वारा बेन्यामीनको कुल चुनियो। Viz kapitola |