Online Bible

- Reklamy -




१ शमूएल 10:19 - पवित्र बाइबल

19 तर आज तिमीहरूले आफ्नो परमेश्वरलाई अस्वीकार गर्यौ। तिमीहरूका परमेश्वरले तिमीहरूलाई सबै दुःख र कष्टहरूबाट बचाउनुभयो। तर तिमीहरू भन्छौ, ‘होइन, हामीलाई शासन गर्ने एउटा राजा चाहिन्छ।’ यसैकारणले अब परमप्रभुको अगाडि परिवारका सदस्यहरू र परिवार समूहहरू लिएर उपस्थित होऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 तर तिमीहरूका सबै दु:ख र कष्‍टदेखि बचाउनुहुने आफ्‍ना परमेश्‍वरलाई तिमीहरूले आजको दिन इन्‍कार गर्‍यौ। तिमीहरूले यसो भन्‍यौ, ‘होइन, हामीमाथि एक जना राजा नियुक्त गर्नुहोस्‌।’ यसकारण अब परमप्रभुको सामुन्‍ने कुल-कुल र वंश-वंश गरी आ-आफ्‍नै स्‍थानमा जम्‍मा होओ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 म तिमीहरूका परमेश्‍वर हुँ, जसले तिम्रा सारा दु:ख र कष्‍टबाट तिमीहरूलाई रक्षा गर्छ। तर आज तिमीहरूले मलाई अस्‍वीकार गर्‍यौ र आफ्‍नो लागि मबाट एउटा राजा माग्‍यौ। अब परमप्रभुको सामुन्‍ने तिमीहरू कुल-कुल र गोत्र-गोत्र गरी भेला होओ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तर अहिले तिमीहरूले सबै विपत्ति र प्रकोपहरूबाट तिमीहरूलाई बचाउनुहुने परमेश्‍वरलाई तिरस्कार गरेका छौ। अनि तिमीहरूले भनेका छौ, ‘अहँ, हुँदैन, हामीमाथि एउटा राजा नै नियुक्त गरिदिनुहोस्।’ यसकारण अब तिमीहरूले आफ्ना कुल र वंशअनुसार आफूलाई याहवेहको सामु उपस्थित गराओ।”

Viz kapitola kopírovat




१ शमूएल 10:19

Následuj nás:

Reklamy


Reklamy